घुँगे
Romanized: ghunge, ghumge
घुँगी खाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घुँगी खाने व्यक्ति।
२.
कसैलाई हेय ठानेर गाली गरिने शब्द। स्त्री. घुँगी।