पाँजो

Romanized: paamjo, paanjo, panjo, pamjo

धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पञ्जा ओ]

१.
धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।
२.
नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो; निहिन।

सम्बन्धित शब्दहरू