पाँजा
Romanized: paamjaa, paamja, pamjaa, paanjaa
धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पाँजो]
१.
धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।
२.
नलसँगको काटेका धान सुक्न सक्ने गरी पारिएको थुप्रो।
३.
सुकाउने उद्देश्यले काटेर खेतबारीमै लहर मिलाएर फिँजाइएको खर, घाँस वा धानको बोट।