बाँजो
Romanized: baamjo, baanjo, banjo, bamjo
अनुत्पादक; रित्तो; खाली; बिनाकामको; खेती नगरिएको; बाँझो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु./ति. बाँजा]
1
अनुत्पादक; रित्तो; खाली; बिनाकामको; खेती नगरिएको; बाँझो।