बाँ

Romanized: baam, baan, ban, bam

गाई-गोरु कराउँदा आवाज निस्कने किसिमले। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू]

१.
गाई-गोरु कराउँदा आवाज निस्कने किसिमले।
२.
(नाम) गाई (बालबोलीमा)। (उदा.- बबो बाँ, बुबु दे। बालगीत)।

उदाहरण वाक्य

  • बबो बाँ, बुबु दे। बालगीत

सम्बन्धित शब्दहरू