बाहाँ
Romanized: baahaam, baaham, bahaam, baahaan
कुमदेखि हातका औंलासम्मको भाग वा फेरो; हात; भुजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बाहु]
१.
कुमदेखि हातका औंलासम्मको भाग वा फेरो; हात; भुजा।
२.
छानामा बलो राख्ने ठाउँ।