बाहाँकटे

Romanized: baahaamkate, baahamkate, bahaamkate, baahaankate

केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल; बाँकटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल; बाँकटे।
२.
दुवै बाहाँले पानी काटेर पौडने चाल।
३.
बाँकटे (भोटो)।

सम्बन्धित शब्दहरू