बाँकटे

Romanized: baamkate, baankate, bankate, bamkate

आधा वा सिङ्गै बाहुला नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाँह+कट्ट्टा+ए]

१.
आधा वा सिङ्गै बाहुला नभएको।
२.
(नाम) त्यस्तै किसिमको भोटोजस्तो लुगा।
३.
पौडी खेल्दा हातखुट्टा चलाउने एक ढाँचा; छड्के पौडी।

सम्बन्धित शब्दहरू