बाहाँकट्टे

Romanized: baahaamkatte, baahamkatte, bahaamkatte, baahaankatte

बाहाँकट्टे (baahaamkatte) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बाहाँकट्टे(१)

(विशेषण)
1.
पौडँदा हातले पानी काट्ने (काम)।

बाहाँकट्टे(२)

(नाम)
१..
केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल; बाँकटे।
२..
दुवै बाहाँले पानी काटेर पौडने चाल।
३..
बाँकटे (भोटो)।

सम्बन्धित शब्दहरू