जहाँकहीँ
Romanized: jahaamkahim, jahaamkahin, jahaankahim, jahamkahin
जहाँ भए पनि; सबै ठाउँमा; जहाँतहीँ; जताततै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जहाँ भए पनि; सबै ठाउँमा; जहाँतहीँ; जताततै।