कहीँ
Romanized: kahin, kaheem, kaheen, kahiin
कुनै ठाउँमा; कतै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [कहाँ+ई]
१.
कुनै ठाउँमा; कतै ।
२.
कुनै बेला; कुनै समयमा; कोही बखतमा।