हीँ

Romanized: hin, heem, heen, hiin

लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द।
२.
(क्रियाविशेषण) कमजोरी व्यक्त गर्ने चालले; दीनतापूर्वक रुने गरी।
३.
हार स्वीकार गरेर लजाउँदै।

सम्बन्धित शब्दहरू