ठीँ
Romanized: thin, theem, theen, thiin
नाकबाट सिँगान निकाल्दा वा पुछ्ता आउने आवाज; सीँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
1
नाकबाट सिँगान निकाल्दा वा पुछ्ता आउने आवाज; सीँ।