चीँ
Romanized: chim, chin, cheem, cheen
ससाना नानीलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्ष्मील]
१.
ससाना नानीलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।
२.
साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद।