यहीँ
Romanized: yahin, yaheem, yaheen, yahiin
यसै ठाउँमा; यहाँ नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
यसै ठाउँमा; यहाँ नै।
२.
(सर्वनाम)
यहाँ स्वयम्; तपाईं नै।