सीँ

Romanized: sin, seem, shim, seen

नाकको सास तानेर सिँगान फाल्दाखेरि आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
नाकको सास तानेर सिँगान फाल्दाखेरि आवाज आउने गरी।
२.
काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द।
३.
वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने आवाज।

सम्बन्धित शब्दहरू