पीँ

Romanized: pin, peem, peen, piin

त्यसरी बज्ने वा रुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
त्यसरी बज्ने वा रुने गरी।
२.
सनई आदि बाजा बजाउँदा आउने आवाज; सनई आदि बाजा बज्ने किसिम।
३.
साना बालकहरू रुँदा आउने आवाज; साना बालकहरू रुने किसिम।

सम्बन्धित शब्दहरू