पिँपीँ
Romanized: pimpin, pinpim, pinpin, pimpeem
बालकहरूले मुखले पात फुकेर बजाउने बाजा; पिपिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बालकहरूले मुखले पात फुकेर बजाउने बाजा; पिपिरी।
२.
सनई; त्यसको आवाज।