ठीं

Romanized: thin, thing, theem, theen

नाकबाट सिँगान निकाल्दा वा पुछ्‌ता शब्द आउने गरी; सीं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

1
नाकबाट सिँगान निकाल्दा वा पुछ्‌ता शब्द आउने गरी; सीं।

सम्बन्धित शब्दहरू