सीं

Romanized: sin, sing, seem, shim

वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द।
२.
काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द।
३.
(क्रियाविशेषण) नाकको सास तानेर सिँगान फाल्दाखेरि शब्द आउने गरी।

सम्बन्धित शब्दहरू