सींसीं

Romanized: simsin, sinsim, sinsin, simsing

बारम्बार सींसीं भई निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बारम्बार सींसीं भई निस्कने शब्द।
२.
(क्रियाविशेषण) त्यसरी नै लगातार सींसीं भएर।

सम्बन्धित शब्दहरू