चीं

Romanized: chim, chin, ching, cheem

साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्ष्मील]

१.
साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद।
२.
ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।

सम्बन्धित शब्दहरू