पीं
Romanized: pin, ping, peem, peen
सनई आदि बाजा बजाउँदा आउने आवाज; सनई आदि बाजा बज्ने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
सनई आदि बाजा बजाउँदा आउने आवाज; सनई आदि बाजा बज्ने किसिम।
२.
साना बालकहरू रुँदा आउने आवाज; साना बालकहरू रुने किसिम ।
३.
(क्रियाविशेषण)
त्यसरी बज्ने वा रुने गरी।