आईं
Romanized: aaim, aain, ain, aaing
भैंसी वा पाडापाडी कराउँदा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ह्वान]
१.
भैंसी वा पाडापाडी कराउँदा आउने शब्द।
२.
भैंसी वा पाडापाडी (बालबोलीमा)।
३.
टोक्ने काम; हात गाड्ने काम; टोकाइ (बालबोलीमा)।