पाईं

Romanized: paaim, paain, pain, paaing

पाइन; पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाइन]

१.
पाइन; पानी।
२.
शक्ति; सामर्थ्य; ताकत।
३.
स्फूर्ति; ओज।
४.
पना।
५.
अहङ्कार।

सम्बन्धित शब्दहरू