भुईं

Romanized: bhuin, bhuing, bhueem, bhueen

स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईं; जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूमि]

१.
स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईं; जमिन।
२.
बिछ्‌यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
३.
कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।

सम्बन्धित शब्दहरू