भुईंखुट्टे

Romanized: bhuinkhutte, bhuingkhutte, bhueemkhutte, bhueenkhutte

भुईंमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँदै दौडने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भुईंमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँदै दौडने।
२.
गुडुलिने; गुडुल्केर दौडने।

सम्बन्धित शब्दहरू