भुईंचम्पा
Romanized: bhuimchampaa, bhuinchampaa, bhuimchampa, bhuinchampa
लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल।
२.
रातो रङको फूल फुल्ने एक कन्द।
३.
पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका।