बेनीचम्पा
Romanized: benichampaa, benichampa, benichamp, beneechampaa
चम्किला खैरा बोक्रा र डिम्बाकार पात हुने, निला वा सेता फूल फुल्ने, बोक्रा जरोमा र जरा आउँमा उपचारका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चम्किला खैरा बोक्रा र डिम्बाकार पात हुने, निला वा सेता फूल फुल्ने, बोक्रा जरोमा र जरा आउँमा उपचारका लागि प्रयोग गरिने एक बोट वा त्यसैको फूल।