भुइँचम्पा
Romanized: bhuimchampaa, bhuimchampa, bhuinchampaa, bhuimchamp
पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका।
२.
रातो रङको फूल फुल्ने एक कन्द।
३.
लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसको फूल।