बाईं
Romanized: baaim, baain, bain, baaing
स्त्रीजातिले नाडीमा लगाउने सुन-चाँदीको बाला वा चुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ बाहाँ]
१.
स्त्रीजातिले नाडीमा लगाउने सुन-चाँदीको बाला वा चुरा।
२.
कमिजको बाउलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग।