बाईँ

Romanized: baaim, baain, bain, baaeem

कमिजको बाहुलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बाहाँ]

१.
कमिजको बाहुलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग।
२.
स्त्रीहरूले नाडीमा लगाउने सुनचाँदीको बाला वा चुरा।

सम्बन्धित शब्दहरू