पाईँ
Romanized: paaim, paain, pain, paaeem
अहङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पाइन]
१.
अहङ्कार।
२.
पना।
३.
पाइन; पानी।
४.
शक्ति; सामर्थ्य; ताकत।
५.
स्फूर्ति; ओज।