पाई
Romanized: paai, paaee, paee, paii
पाई (paai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाई(१)
(नाम [संस्कृत पाद])
१..
भारतीय एक पैसाको चौथो भाग।
२..
वाक्य पूरा भएपछि दिइने ठाडो धर्को; पूर्णविराम चिह्न; खडीपाई; ठाडीखुट्टी।
पाई(२)
(नाम [बा. बो.])
1.
कुट्ने काम; पिटाइ।