त्रिपाई
Romanized: tripaai, tripaaee, tripaee, tripaii
तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिपाद]
1
तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल।