पाउँ
Romanized: paaum, paaun, paun, paum
अमला, लप्सी, आँप, तित्री, कागती, निबुवा आदिबाट तयार पारिएको अमिलो, पिरो, गुलियो स्वाद भएको खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
अमला, लप्सी, आँप, तित्री, कागती, निबुवा आदिबाट तयार पारिएको अमिलो, पिरो, गुलियो स्वाद भएको खाद्य वस्तु।