ङ्याउँ

Romanized: ngyaaum, ngyaum, ngyaaun, ngyaun

बिरालाले कराएको आवाज; म्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. ङ्याउँ]

१.
बिरालाले कराएको आवाज; म्याउ।
२.
बिरालो (बाबो.)।

सम्बन्धित शब्दहरू