न्याउँ
Romanized: nyaaum, nyaaun, nyaun, nyaum
बिरालो, न्याउलो, मजुर आदि कराउँदा सुनिने ध्वनि; म्याउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू.]
१.
बिरालो, न्याउलो, मजुर आदि कराउँदा सुनिने ध्वनि; म्याउँ।
२.
बिरालो (बालबोलीमा); ड्याउँ।