ठाउँ
Romanized: thaaum, thaaun, thaun, thaum
कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थान]
१.
कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा।
२.
कुनै कामकुराको तह वा स्थिति।
३.
मौका; अवसर।
४.
पद।