ठाउँठाउँवै

Romanized: thaaumthaaumvai, thaaumthaumvai, thaumthaaumvai, thaaumthaaumwai

जति ठाउँ छन् ती सबैमा; भएजति सबै ठाउँहरूमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
जति ठाउँ छन् ती सबैमा; भएजति सबै ठाउँहरूमा।

सम्बन्धित शब्दहरू