कुठाउँ
Romanized: kuthaaum, kuthaaun, kuthaun, kuthaum
अनुचित स्थान; खराब ठाउँ वा अवसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कु+ठाउँ]
१.
अनुचित स्थान; खराब ठाउँ वा अवसर।
२.
शरीरको कोमल तथा सुकुमार अङ्ग; मर्मस्थल।