कुनिउँ

Romanized: kuniun, kunium

पराल, मकै आदि थुपारेर बनाइएको चाङ; टौवा (परालको); सुली (मकैको); खलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोण]

1
पराल, मकै आदि थुपारेर बनाइएको चाङ; टौवा (परालको); सुली (मकैको); खलियो।

सम्बन्धित शब्दहरू