उनिउँ
Romanized: uniun, unium
फल र फूल नहुने, मसिनो पात र कलेजी रङको वा हरियो, सेतो मिलेको डाँठ हुने, डाँठको कलम पनि बनाइने एक झार; उन्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फल र फूल नहुने, मसिनो पात र कलेजी रङको वा हरियो, सेतो मिलेको डाँठ हुने, डाँठको कलम पनि बनाइने एक झार; उन्यु।