उपिउँ

Romanized: upiun, upium

प्राणीको रगत चुस्ने, फड्केर हिँड्ने जुम्राजत्रो किरो; उपियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणीको रगत चुस्ने, फड्केर हिँड्ने जुम्राजत्रो किरो; उपियाँ।

सम्बन्धित शब्दहरू