बिपिउँ
Romanized: bipiun, bipium
वि. [सं. विपरीत] 'सपिउँ'-को विपरीतार्थक; उल्टो; बिब्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. विपरीत] 'सपिउँ'-को विपरीतार्थक; उल्टो; बिब्ल्याँटो।