ड्याउँ
Romanized: dyaaum, dyaaun, dyaun, dyaum
बिरालो कराउँदा शब्द आउने गरी; म्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याउँ]
१.
बिरालो कराउँदा शब्द आउने गरी; म्याउ।
२.
(नाम)
बिरालाले कराएको आवाज।
३.
बिरालो (बालबोलीमा)।