बाईँटुक्री

Romanized: baaimtukri, baaintukri, baintukri, baaeemtukri

बाईँका टुक्राहरूद्वारा खेलिने केटाकेटीको खेल (बाईँटुक्री खेल्दा बाईँका टुक्राहरू छर्छन् अनि एउटा औँलाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाईँका टुक्राहरूद्वारा खेलिने केटाकेटीको खेल (बाईँटुक्री खेल्दा बाईँका टुक्राहरू छर्छन् अनि एउटा औँलाले दुईवटा बाईँको बिचमा काल्पनिक रेखा कोरेर एउटालाई ठेल्छन्। यदि त्यसले अर्को टुक्रालाई लाग्यो भने त्यो टुक्रा उसले जित्छ)।

सम्बन्धित शब्दहरू