टुक्राटाक्री
Romanized: tukraataakri, tukraatakri, tukrataakri, tukraataakree
ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)।
उदाहरण वाक्य
- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ