कूटाक्षर

Romanized: kutaakshara, kutaakshar, kutakshara, kutaaksara

जसले पायो उसले बुझ्न नसकिने वा सङ्केतअनुसारको मान्छेले मात्र बुझ्न सक्ने अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जसले पायो उसले बुझ्न नसकिने वा सङ्केतअनुसारको मान्छेले मात्र बुझ्न सक्ने अक्षर।

सम्बन्धित शब्दहरू