स्वर्णाक्षर

Romanized: svarnaakshara, svarnaakshar, svarnakshara, swarnaakshara

बहुमूल्य अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बहुमूल्य अक्षर।
२.
सुनको जस्तो लिपि; सुनौलो अक्षर।
३.
सुनले कुँदिएका अक्षर; सुनको अक्षर।

सम्बन्धित शब्दहरू